त्रिभुवन विश्व विद्यालयद्वारा परिक्षा तालिका सहितको सुचना प्रकाशन -TU Exam Notice


त्रिभुवन विश्व विद्यालयले परिक्षा तालिका सहितको सुचना जारि हरेको छ । त्रि वि ले २०७९ सालमा संचालन हुने स्नातकोत्तर तह दोश्रो बर्षको मानविकी , शिक्षा र व्यवस्थापन संकायको परिक्षा तालिका प्रकाशन गरेको हो ।

परिक्षा भाद्र २६ गतेबाट संचालन हुने छ ।








Post a Comment

Previous Post Next Post