स्याङ्जाकि एक २३ बर्षिया युवतिको मृत्यु - Syangja


स्याङ्गजाकि एक युवती पासो लगाएको अवस्थामा मृत भेटिएकी छिन् । स्याङ्गजा आँधिखोला गाउँपालिका १ कि २३ बर्षीया युवती आफ्नै कोठामा मृत भेटिएकी हुन् । 

पोखरा -१ बगर बस्दै आएकी उनि सुसाइड नोट सहित उनि बस्दै आएको आफ्नै कोठाको पंखामा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनको सुसाइड नोट संगै अन्य कुराहरुको आधारमा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

Post a Comment

Previous Post Next Post