स्याङ्जामा डोजरको ठक्करबाट पुर्व वडाध्यक्षको ज्यान गयो - syangja update

 

स्याङ्जा, २६ जेठ । स्याङ्जामा डोजरको ठक्करबाट एक जनाको ज्यान गएको छ  । 

स्याङ्जा गल्याङ - ५ का पूर्व वडा अध्यक्ष विष्णु क्षेत्रीको डोजरको ठक्करबाट ज्यान गएको छ  ।

आज दिउसो डोजरको ठक्करबाट घाइते  भएका क्षेत्रीको उपचारको क्रममा मिर्मि स्थित कालिगण्डकी अस्पतालमा ज्यान गएको हो  ।

गएको २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको रूपमा निर्वाचित उनले वडा नम्बर ५ कै जोगीमारा भन्ने स्थानमा काम गरिरहेको बेला डोजर अनियन्त्रित भएर ठक्कर दिएको थियो  । 

Post a Comment

Previous Post Next Post