त्रिभुवन विश्व विद्यालय द्वारा पुनः परीक्षाफल प्रकाशित - TU Result


त्रिभुवन विश्व  विद्यालय द्वारा पुनः परीक्षाफल प्रकाशितगरेको छ । त्रि विले पुनर्योगको नतिजा प्रकाशन गरेको हो ।

त्रि वि ले एम बि एस दोश्रो सेमको सार्वजनिक गरेको  पुनर्योगको नतिजा  देहायबमोजिम छ : 


यो पनि  : 

बिहानीले दिनको संकेत गर्छ भने झै बिहान गरिने क्रियाकलाप अनुसार मानिसको दैनिकी जीवनमा सहज र असहज भन्ने थाहा हुन्छ । त्यसैले आजैबाट तपाईंले आफूलाई सहजताका साथ बहसमा राख्नहुन्छ भने आजै बाट यो कुरा अपनाउनुहोस । तपाईले अपनाउने यो सतर्कताले तपाईलाई नै फाइदा पुग्ने छ ।


 गर्न नहुने कुराहरु यसपप्रकार छन् ।

१. बिहान ढिलासम्म सुत्नु हुदैन र सूर्य उदाउनु अगाडि उठेको राम्रो ।

२. बिहानै मोबाइलमा कुरा नगरेकै राम्रो । बादविवाद गर्ने काम झन गर्नै हुन्न ।

३.बिहानै  कसैमाथि रिस नदेखाउनहोुस र कसैले काम बिगारेको छ भने नम्र भएर सकारात्मक भएर सम्झाउने बुझाउने गर्नुपर्दछ ।

४.बिहान बिछ्यौनामै पल्टेर टीभी हेर्ने बानी छ भने आजैबाट छुटाउनुहोस ।

५.बिहान उठ्ने बित्तिकै ऐना नहेर्नु होला । धेरैको प्राय यही बानी छ । यसले तपाइको शरीरमा धेरै मात्रामा नेगेटिभ ऊर्जा, रोगको सम्भावना र भयको सम्भावना बढी शरीरमा उत्पन्न गराउँछ ।

६.बिहान उठ्ने बित्तिकै घरको छत, बार्दलीमा गएर आफ्नो कमलो छाया वा अरु व्यक्तिको पनि हेर्दै नहेर्नुस् छायाँ हेर्नाले पनि ऊर्जा नेगेटिभ बनाइदिन्छ ।

७.बिहान कालो चिया पिउनुस् वा तुलसीको पातको चिया, चिया चिनीको सट्टामा सख्खर प्रयोग गर्नुहोस ।

८. दूध हालेको चिया खाँदै नखानुहोस । यसले ग्यास्ट्रिक, ग्यास्ट्रिकले अल्सर अलसरले क्यान्सर हुन सक्छ ।

९. मसलेदार खाना नखानुहोस । खैनी चुरोट र चिया खाँदै हुनुहुन्छ भने यी कामहरु प्रयोगमा ल्याउँदै नल्याउनुहोस ।

१०. जनावरहरुको तस्बिर÷फोटो रुममा राख्नु भएको छ भने कृपया हेरेर बस्ने काम नगर्नुहोस ।


यो पनि : 

बिहान हिँड्नुका यस्ता छन् फाइदा: 

बिहान उठ्ने बित्तिकै व्यायाम या कसरत तपाईँको पहिलो प्राथमिकता नहुन सक्छ। तर आफ्नो दिनको सुरुवात हिँडेर भने गर्न सक्नु हुन्छ। चाहे त्यो तपाईँको छिमेकको वरिपरि होस् वा तपाईँको काम वा विद्यालयको यात्राको अंश होस् हिँडाइले तपाईँको शरीरलाई धेरै फाइदा हुन्छ। 

बिहान हिँड्दा हुने केही फाइदाहरूको विषयमा चर्चा गर्ने छौँ।


१. ऊर्जा बढाउन 

यदि तपाईँ बिहान बाहिर हिँड्नुहुन्छ भने दिनभर थप ऊर्जा मिल्छ। अध्ययनले देखाउँछ कि २० मिनेट बाहिर हिँड्ने वयस्कहरूले २० मिनेट घर भित्र हिँड्नेहरू भन्दा बढी जीवन शक्ति र ऊर्जा अनुभव गर्छन्।


निन्द्रा नपुगेका १८ महिलाहरूमा गरिएको एउटा अर्को अध्ययनले एक कप कफीभन्दा १० मिनेट हिँड्दा बढी ऊर्जा मिल्ने देखाएको छ।


२. मुड सुधार गर्न

बिहान हिँड्नाले तनाव, चिन्ता र थकानहरू कम हुन्छ। जसको कारणले मुड सुधार हुन मदत गर्छ।


३. दिनको लागि आफ्नो शारीरिक गतिविधि पूरा गर्न

अन्य कुनै काम या दायित्व आईपर्नु अघि बिहानै हिँड्नाले तपाईँले उक्त दिनको लागि आफ्नो शारीरिक गतिविधि पूरा गर्नुहुनेछ।


४. शरीरको तौल कम गर्न

बिहान कम्तीमा ३० मिनेट हिँड्दा तौल घट्न धेरै सहयोग हुन सक्छ।


५. विभिन्न रोगहरूबाट बच्न

हिँडाईले रोग प्रतिरक्षा बढाउन साथै अन्य विभिन्न स्वास्थ्य अवस्थाहरूलाई रोक्न र व्यवस्थापन गर्न मद्दत गर्दछ। अध्ययनले देखाउँछ कि प्रति दिन ३० मिनेटको लागि हिँड्दा हृदय रोगको जोखिम १९ प्रतिशतले कम हुन्छ। बिहानको हिडाईले मधुमेह र रक्तचापको जोखिम कम गर्न पनि मद्दत गर्छ।


६. मांसपेशीहरू बलियो बनाउन

हिँड्दा तपाईँको खुट्टाको मांसपेशी बलियो हुन्छ।


७. मानसिक स्पष्टता सुधार गर्न

बिहानको पैदल यात्राले तपाईँको मानसिक स्पष्टता र दिनभर ध्यान केन्द्रित गर्ने क्षमतालाई सुधार गर्न मद्दत गर्दछ। भर्खरै गरिएको एक अध्ययनले पत्ता लगाएको छ कि वृद्ध र वयस्कहरूमा बिहानको पैदल हिँडाइले आफ्नो संज्ञानात्मक कार्यमा सुधार गर्न मदत गरेको छ।

हिँड्दा तपाईँलाई थप रचनात्मक सोच्न मद्दत गर्न सक्छ। अनुसन्धानले देखाउँछ कि हिँड्दा विचारहरूको स्वतन्त्र प्रवाह खुल्छ, जसले तपाईँलाई समस्या समाधान गर्न मद्दत गर्न सक्छ।


८. राती राम्रोसँग निदाउन

बिहान हिँड्दा तपाईँलाई राति सजिलोसँग नीद पर्न मदत हुन्छ। २०१७ को एउटा अध्ययनले राती निदाउन कठिनाइ अनुभव गरिरहेका ५५ देखि ६५ वर्षका वृद्ध वयस्कहरूलाई  अनुगमन गर्दा बिहान र बेलुका व्यायाम गर्नेहरूले रातमा राम्रो निद्राको गुणस्तर अनुभव गरेको देखाएको थियो।


९. दिनभरि स्वस्थ रहने विकल्पहरू बनाउन

हिँडाईसंगै आफ्नो दिन सुरु गर्नाले दिनभर स्वस्थ रहने विकल्पहरू छनोट गर्नको लागी सेट अप गर्न सजिलो हुन्छ। बिहान हिँड्दा तपाईँलाई दिउँसो स्वस्थ खाना र खाजा छनौट गर्न प्रेरित गर्न सक्छ। या दिनभर ऊर्जावान् र आनन्द महसुस गर्न सक्नुहुन्छ। एजेन्सी

Post a Comment

Previous Post Next Post