स्याङ्जामा भएको स्कुटर दुर्घटनामा एकजनाको ज्यान गयो एक घाइते - Syangja

 
सांकेतिक तस्वीर 

स्याङ्जा, २७ असार ।

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन  ।

गुडिरहेको ग.१३ प ६०७४ नम्बरको स्कुटर  अनियन्त्रित भइ पल्टिँदा गल्याङ ८ का स्कुटर चालक धन ब. थापाको आइतबार ज्यान गएको हो।

दुर्घटनामा परेपछि  वालिङ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएका उनको उपचारको क्रममा ज्यान गएको हो । 

साथै उनीसँगै घाइते भएकाको प्राथमिक स्वास्थ्य केन्द्रमै उपचार भैरहेको प्रहरीले जनाएको छ । 

Post a Comment

Previous Post Next Post