स्याङ्जामा सामान्य विवादका कारण भएको झगडामा परी एकको ज्यान गयो - Syangja Update


 स्याङ्जामा दुई पक्षबीच हानाहान हुँदा एकजनाको ज्यान गएको छ । 

स्याङ्जा भिरकोटमा सामान्य  विवाद हुँदा उत्पन्न झगडामा एकजनाको ज्यान गएको हो ।

भिरकोट वडनम्बर ३ का झगडा गर्ने दुवैजना एकैठाउँमा बस्दै आइरहेको तर सामान्य विवादकै कारण एकले अर्काको ज्यान्लिन पुगेको स्थानियले बताएका छन । 

अहिले आरोपितलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको जनाएको छ । 

याम रोका नामका व्यक्तिले सामान्य विवादका क्रममा  श्याम नाम गरेका व्यक्तीलाई हात हालेर कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट भेटिएको छ ।

Post a Comment

Previous Post Next Post