ग्रेड बृद्दिको लागि राष्ट्रिय परिक्षा बोर्डद्वारा परिक्षा समय सार्वजनिक - SEE Exam Schedule


राष्ट्रिय परिक्षा बोर्डले  ग्रेड बृद्दिको लागि  परिक्षा समय तालिका  सार्वजनिक गरेको छ । 

सुचना जारी गर्दै बोर्डले भनेको छ :

'२०७५ साल वैसास ०९ देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई तपसिलमा उल्लेखित आधार पुरा गरेका परीक्षार्थीहरुलाई बढीमा दुई विषयमा मात्र ग्रेडवृद्धि (पुरक) परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरिएको हुँदा परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले आवेदन फाराम भरी प्रति विद्यार्थी रु ५०० राजश्व खाता नं १४२२३ मा जम्मा गरेको भौचर, प्रवेशपत्रको प्रतिलिपि र ग्रेडसिट वेबसाइटबाट डाउनलोड गरेको) सहित सम्बन्धित विद्यालय मार्फत मिति २०७९ भाद्र ०५ गते सम्म शिक्षा विकास तथा समन्वय इकाइमा पेश गर्नुहुन सूचित गरिन्छ ।'



Post a Comment

Previous Post Next Post