राष्ट्रिय बोर्डद्वारा विभिन्न पदमा दरखास्त आह्वान - Job Vacancy In National Examination Board


 ५ साउन,
राष्ट्रिय परीक्षा बोर्डले खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्धारा पदपुर्तिका गर्नका लागि दरखास्त आह्वान गरेको छ । 

बोर्डले आज गोरखापत्र सुचना जारी गर्दै  दरखास्त आह्वान गरेको हो  । 

सुचनामा  बोर्डले अन्तर कार्यालयहरुमा रिक्त रहेका विभिन्न पदहरुमा खुला तथा आन्तरिक परीक्षाद्धारा पदपुर्तिका गर्नका लागि दरखास्त आह्वान गरेको जनाएको छ  ।

तोकिएको योग्यता पुगेका उम्मेदवारहरुले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले तीस दिन भित्र नियमित शुल्कमा र थप सात दिनभित्र देब्बर शुल्कमा आवेदन दिन सक्ने छन् ।

विज्ञापनको पुरा विवरण यस्तो छ : 





Post a Comment

Previous Post Next Post